बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२
दफा १९
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
यस ऐन बमोजिम कसूर मानिने कुनै कार्य अन्य कानून बमोजिम पनि कसूर मानिने रहेछ भने त्यस्तो कानून बमोजिम मुद्दा चलाउन तथा कारबाही गर्न यस ऐनमा लेखिएको कुनै कुराले बाधा पुयाएको मानिने छैन ।
बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: बोक्सीका आरोप सम्बन्धी कसू्र गरेका मानिने
परिच्छेद - ३
दफा ४: बोक्सीका आरोप सम्बन्धी कसूरका सूचना
दफा ५: उपचार तथा घा जाँच गराउन पर्ने
दफा ६: सुरक्षा व्यवस्था मिलाउने
दफा ७: पक्राउ गर्न वा खानतलासी लिन सक्ने
दफा ८: थुनामा राखी कारबाही गर्न पर्ने
दफा ९: छुट कानून व्यवसायी राख्न सक्ने
दफा १०: अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सक्ने
परिच्छेद - ४
दफा ११: सजाय
दफा १२: क्षतिपूर्ति सम्बन्धी व्यवस्था
दफा १३: उपचारका रकम सम्बन्धी व्यवस्था
परिच्छेद - ५
दफा १४: सेवा केन्द्रमा राख्न सक्ने
दफा १५: सचेतना कार्यक्रम सञ्चालन गर्ने
दफा १६: सरकार वादी हुने
दफा १७: हदम्याद
दफा १८: बन्द इजलासबाट सुनुवार्इ हुन
दफा १९: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
दफा २०: प्रचलित कानून बमोजिम हुने
दफा २१: नियम बनाउन अधिकार
दफा २२: खारेजी र बचाउ